यस कुरामा प्रधानन्यायाधीश सहमत , विघटनको मुद्दा अब कसरी अघि बढ्छ ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८
7.1K
SHARES

१८ जेठ काठमाडौं । अब संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन हुने भएको छ ।यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहमत भएका छन् ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि यस्तो निर्णय भएको थियो । श्रेष्ठले बैठकपछि जानकारी दिँदै केहीदिनभित्र न्याय परिषद् बैठक बसेर निर्णय गरिने बताए ।