थापाको भेन्टिलेटरमा उपचार हुँदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८
2.7K
SHARES

१८ जेठ काठमाडौ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टर विश्व दवाडीले नागरिकन्यूजलाई बताए।

यस्तै उनले थापाकाे स्वास्थ्यकाे बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्।