सरकारसंग यस कुरामा नेता भट्टराईले मागे स्पष्ट जवाफ
१८ जेठ काठमाडौ । आज एमालेका नेता योगेश भट्टराईले बालुवा/ गिट्टी लगायतको निकासी खुल्ला गर्ने सरकारको निर्णयसंगै तराईको वातावरणीय प्रभाब, चुरे क्षेत्रमा पर्ने प्रभाव जस्ता बिषयमा सार्वजनिक भैरहेका बहसका बारेमा यथार्थ केहो ? भन्दै प्रश्न गरेका छन्।
नेता भट्टराईले सरकारले यस विषयमा स्पस्ट गर्नुपर्ने बताएका छन् ।पुर्वमन्त्री समेत रहेका भट्टराईले सामाजिक संजालमा लेखक छन्, “बालुवा/ गिट्टी लगायतको निकासी खुल्ला गर्ने सरकारको निर्णयसंगै तराईको वातावरणीय प्रभाब, चुरे क्षेत्रमा पर्ने प्रभाव जस्ता बिषयमा सार्वजनिक भैरहेका बहसका बारेमा यथार्थ केहो ? सरकारले स्पस्ट गर्नु पर्दछ ।”