नेपाल आइस वियर प्लाण्टमा आगलागी हुदै


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
10.1K
SHARES

१९ जेठ नवलपुर । अहिले नवलपुर (पूर्वी नवलपरासी) को देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वियर प्लाण्टमा आज विहान अचानक आगलागी भएको छ ।

आगो नियन्त्रणको प्रयास भईरहेको छ । प्रहरी, दमकल र उद्योगका कामदारहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन ।

आज विहान साढे ८ बजेतिर आगलागी शुरु भएको थियो।आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन ।