राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १९ २०७८
11.6K
SHARES
१९ जेठ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ६ बजे शीतलनिवास पुगेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट