… तिम्रो माया कति छ कति नलाउ पछि हल्लैको – नेता बास्कोटा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८
13.9K
SHARES

२८ जेठ काठमाडौ । आज नेकपा एमालेका नेता गोकुल बास्कोटाले बेथानचोक गाँउपालिका र काभ्रेका विकट मानिएका खानीखोला र महाभारत गाँउपालिकामा पनि राम्रोसँग कार्यक्रम र बजेट सावेश गरिएको कुरा जानकारी गराएका छन् ।

उनले बजेटबारे जानकारी गराउदै सामाजिक संजालमा यस्तो लेखेका छन । “बेथानचोक गाँउपालिका र काभ्रेका विकट मानिएका खानीखोला र महाभारत गाँउपालिकामा पनि राम्रोसँग कार्यक्रम र बजेट सावेश गरिएको कुरा जानकारी गराउछु।सालको पातको टपरी हुने नहुने सल्ललैको तिम्रो माया कति छ कति नलाउ पछि हल्लैको।”, नेता बास्कोटाले लेखेका छन्।