यी व्यक्ति बन्दै छन गण्डकीमा मन्त्री , आजै शपथ हुने
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ २९ २०७८
4.3K
SHARES
२९ जेठ पोखरा ।आजै गण्डकी प्रदेशमा दीपक मनाङेसहित तीन जनालाई मन्त्रीमा नियुक्तिको तयारी छ । स्रोतका अनुसार मुख्यमन्त्रीसहित तीन जनालाई आजै मन्त्रीमा शपथको तयारी छ ।
मन्त्रीमा माओवादी केन्द्रबाट मधु अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्रबाट दीपक मनाङेलाई मन्त्रीमा नियुक्तिको तयारी छ ।
मुख्यमन्त्रीसहित मन्त्रीहरुको शपथको तयारी बेलुका साढे सात बजे गरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट