एमाले एकताले एक सातमा नयाँ मोड लिन्छ – नेता भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १ २०७८
11K
SHARES

१ असार काठमाडौ ।एमालेका युवा नेता याेगेश भट्टराईले अबको सातदिनभित्र एमाले एकताले नया मोड लिने दावी गरेका छन् ।

एमाले एकतामा अथक मेहनत गरिरहेका युवा नेता भट्टराईले दुवैपक्षमा भएका केही अतिवादीका कारण पार्टी एकतामा अप्ठ्यारो आएको बताएका छन् ।

एक टेलिभिजनको अनतवार्तामा उनले दुवैपक्ष हामी एमाले हौ भन्ने एक पक्ष महन्थ बोकेर हिड्ने अर्को पक्ष प्रचण्ड देउवा उपेन्द्र यसरी एकता सम्भव नहुने भन्दै नेताहरु सच्चिनुपर्ने तर्क गरे ।