आज कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु, २ हजार ७४५ संक्रमित थपिए
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १ २०७८
3.1K
SHARES
१ असार काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोभिड संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृतयु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ हजार २९० वटा नमुनाको परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपामा सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट