एमाले सक्याउन देउवा र प्रचण्ड घरदैलोमा – नेता थापा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १ २०७८
8.2K
SHARES
१ असार काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले सक्याउन कांग्रेस र माओवादीका नेताहरु लागेको टिप्पणी गरेका छन् ।
सोमबार एमाले नेता माधव नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गएको फोटो सेयर गर्दै एमाले सकाउन उनीहरुले घरदैलो गरिरहेको थापाले बताएका छन् ।
तर पार्टी सकिन लागे पनि माधव नेपालले नबुझेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट