कोरोना अपडेट : २ हजार ८२८ संक्रमित थपिए , कति को भयो मृत्यु ?


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २ २०७८
9.6K
SHARES

२ असार काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोभिड संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ । १३ हजार २२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६२ हजार १३७ र मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।