कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु, २ हजार ७६८ संक्रमित थपिए
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ४ २०७८
11.3K
SHARES
४ असार काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोभिड संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।
१३ हजार ३७ वटा नमूनाको परीक्षण गर्दा २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ र मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट