आज २,२९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार ७ २०७८
8.4K
SHARES
७ असार काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोभिड संक्रमित थपिएका छन् ।
१० हजार ९०४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट