क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् – डा . भट्टराई
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ८ २०७८
18.5K
SHARES
८ असार काठमाडौ । आज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् भन्दै व्यङ्ग गरेका छन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएपछि डा.भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट
