सर्वोच्चले केपीबाट भएको घात र बेथितिलाई खारेज गर्यो – नेता रावल
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार ८ २०७८
12.2K
SHARES
८ असार काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सर्वाेच्च अदालतको फैसलाले संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको प्रतिक्रिया दिएका छन् ।
आज साँझ ट्विट गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । “आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमले राजनीतिक नैतिकताको बोध गर्नुहोला?,“ उनले भनेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट