सर्वोच्चको आदेशपछि यस्तो एजेण्डा सहित विपक्षी गठबन्धनको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ९ २०७८
5.4K
SHARES

९ असार  काठमाडौं । अहिले विपक्षी गठबन्धनको बैठक बस्दैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो ।

बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।