घट्ने क्रममा कोरोना , आज २० जनाको मृत्यु, चार हजार ३४८ संक्रमणमुक्त
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असार १५ २०७८
10.6K
SHARES
१५ असार काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ६३६ जना संक्रमित थपिएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ७१ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट