यस्तो निर्णय गर्दै माओवादी केन्द्रको स्थायी कमिटि बैठक सम्पन्न
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन ६ २०७८
10K
SHARES
६ साउन काठमाडौं ।आज नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ ।
त्यसअनुसार २१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । त्यो बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट