यस कारण राजीनामा फिर्ता लिएँ – नेता रावल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ८ २०७८
3.6K
SHARES

८ साउन काठमाडौ । आज नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको बताएका छन्।

जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको रावलको भनाइ छ।