आज कोरोनाबाट ३५ जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २० २०७८
2.7K
SHARES
२० साउन काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोभिड संक्रमित थपिएका छन् । १६ हजार २५८ ओटा नमुनाको परीक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट