कोरोना महामारीको स्वास्थ्य सन्देश धरहराबाट
Capital Headline
प्रकाशित मिति :
शनिबार, साउन २३ २०७८
10.3K
SHARES
२३ साउन काठमाडौं । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको धरहारबाट नेपाल मास्क अभियान सुरु गरेको छ ।
मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म मुख्य नारा ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ राखेर अभियानात्मक रुपमा जनसचेतना कार्यक्रम धरहराबाट शनिवार साँझबाट सुरु गरेको हो ।
मन्त्रालयले धरहरामा ‘म जिम्मवार नागरिकु ह्यासट्याग लेखेर बत्ती बाल्दै अभियानको बारेमा जानकारी दिइएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट