नेपाल एयरलाइन्सलाई दुबई उडानको अनुमति


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
9.8K
SHARES

३१ साउन काठमाडौं । दुबईले नेपाल वायुसेवा निगमलाई आफ्नो देशमा उडानको अनुमति दएको छ ।

दुबई नागरिक उड्डयन प्राधिकरणले पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा निगमलाई उडान गर्न अनुमति दिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपालमै पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा उडान अनुमति दिइएको हो । अब निगमले साताको दुईवटा उडान भर्न पाउनेछ ।