आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
3.5K
SHARES

३२ साउन काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।