काठमाडौ छिर्ने नाका बन्द


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
8.6K
SHARES

१३ भदौ काठमाडौ । अहिले काठमाण्डौँ उपत्यका छिर्ने नाका नागढुंगा छेउमा पहिरोले पुरै सडक अबरुद्ध भएको छ । विहान गएको पहिरोले बाटो थुनिएपछि राजधानी भित्र बाहिर गर्ने सडक नै अवरुद्ध भएको छ ।

झ्याप्ले खोला छेउमा पहिरो गएको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने प्रयास भईरहेपनि निरन्तर पानी परेकाले समस्या भएको छ ।