नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र १६ २०७८
9K
SHARES
१६ भदौ काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको स्रोतले जानकारी दियो ।
सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा लिएको समाचार सार्वजनिक भएपछि अनुसन्धानका लागि समिति बनेको थियो । उनलाई निलम्बन गरेर सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको नेतृत्वमा छानबिन आयोग बनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट