एमसीसी पास भए सडकमा आगो बाल्छौं – उपाध्यक्ष भण्डारी
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र २१ २०७८
4.8K
SHARES
२१ भदौ काठमाडौं ।आज माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तिलकराज भण्डारीले एमसीसी पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका छन् । पाँचथरको फिदिममा जिल्ला भेलालाई सम्बोधन गर्दै विद्यार्थी नेता भण्डारीले सरकारलाई उक्त चेतावनी दिएका हुन् ।
मुलुकलाई विदेशीको खेल मैदान बन्न नदिइने भन्दै नेता भण्डारीले सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिमण्डल पूर्णता नदिएर सरकारले पुन: जनताको आकांक्षामा चिसो पानी खन्याउन खोजेको आरोपसमेत लगाए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट