सनराइज बैंक लिमिटेडका २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ।
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २२ २०७८
8.6K
SHARES
२२ भदौ काठमाडौं । सनराइज बैंक लिमिटेडले २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
उक्त शाखा रहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट


