काठमाण्डौँको सिडिओ परिवर्तन : पराजुलीको स्थानमा रिजाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
7.7K
SHARES

२२ भदौ काठमाडौ । गृहमन्त्रालयले काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गरेको छ । यस अघि सिडिओ रहेका काली प्रसाद पराजुलीलाई गृहमा तानेर गृहका सहसचिव गोविन्द प्रसाद रिजाललाई काठमाण्डौका सिडिओ बनाईएको छ ।

पराजुली गत वर्ष मंसिरदेखि काठमाण्डौमा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका थिए । पराजुलीको भूमिकाप्रति सरकार सन्तुष्ट नभएकाले सरुवा गरेको बताईएको छ ।