एमाले स्थायी कमिटी बैठक बस्दै , यी हुन् दुई एजेन्डा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २४ २०७८
5.9K
SHARES

२४ भदौ काठमाडौं ।अहिले नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । चालु संसद्मा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न शुक्रबार अपराह्न ४ बजेका लागि तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ । एमाले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।