प्रतिनिधि सभा बैठक बस्दै, के छ एमालेको रणनीति ?


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८
14.6K
SHARES

२७ भदौ काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकमा विभिन्न अध्यादेशहरू संसदमा पेश हुने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेश गरेपछि बैठक आजका लागि स्थगित गरिएको थियो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरूद्ध पार्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि बैठक अवरोध गर्ने जनाएको छ ।

सम्भावित कार्यसूचीः