यी १२ जिल्लाका सीडीओ सरुवा : को कहाँ पुगे ? (हेर्नुहोस् विवरणसहित)


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
9.6K
SHARES

३० भदौ ।नेपाल सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार सरुवा भएका १२ जिल्लाका सिडिओहरु मध्ये १२ जनालाई जिल्लामा र चार जनालाई मन्त्रालयमा सुरुवा गरेको हो ।

मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार घनश्याम उपाध्यायलाई ललितपुरको सीडीओमा सरुवा भएका छन् । भने , गुल्मीको सीडीओ रहेकी रुद्रादेवी शर्मालाई भक्तपुर तानिएको छ ।

यस्तो सरुवा गरिएको १२ जिल्लाका सिडिओहरुको नामावली ;