नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज १ २०७८
5.3K
SHARES
१ असोज काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले २५ जना वरिष्ठ अधिकृत पदका लागि करारमा दरखास्त आह्वान गरेको हो ।
स्वीकृत दरबन्दीमा रिक्त भएका पदहरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट