ओली जस्तो झुट बोल्ने नेता अरु छैनन – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज ४ २०७८
10.7K
SHARES
४ असोज काठमाडौ । आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओली जस्तो धोकेवाज र झुट बोल्ने नेता अरु कोही नभएको वताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा कोटेश्वरमा सोमबार विहान आयोजित सूर्यनाथ राना मगरको ३६ औं स्मृति दिवस कार्यक्रममा प्रचण्डले ओली जालीझेली नेता मात्रै भएको बताएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट