राजतन्त्रको अन्त्य माओवादीले गरेको हो – उपाध्यक्ष सिहं
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज ४ २०७८
35K
SHARES
४ असोज विराटनगर । आज माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलनले नै मुलुकमा गणतन्त्रको स्थापना भएको बताएकी छिन ।
अनेरास्ववियु (क्रान्तिकारी) मोरङको १५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

उनले माओवादी नेतृत्वले गर्दा नै मुलुकमा वंशवादमा आधाारित राजतन्त्रको अन्त्य भएको बताइन ।माओवादी नेतृत्वले नै मुलुकमा समावेशी र समानुपातिक नीति स्थापित गरेको उनले भनिन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट