डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ५ २०७८
7K
SHARES

५ असोज काठमाडौ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले हामीलाई बताए। खड्काको सपथ भोलि हुने भनिएको छ ।