एकीकृत समाजवादीमा पदाधिकारीमा को–को ? (सूचीसहित)
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ७ २०७८
8.2K
SHARES
७ असोज काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यही असोज ५ गतेदेखि सुरु भएको बैठक बिहीबार सम्पन्न भएको हो ।
बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरिएको जनाइएको छ ।
यस्तै, पार्टीमा सातजना उपाध्यक्ष चयन गरिएको छ । नेता बेदुराम भुसाल महासचिव बनेका छन् । तीन उपमहासचिव र चार सचिव पनि चयन गरिएको छ ।
निर्णयहरू पढ्नोस्–


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट