ओलीका यी दुई विश्वासपात्र एकीकृत समाजवादीमा प्रवेश ! (नाम सहित)
Capital Headline
प्रकाशित मिति :
शनिबार, असोज ९ २०७८
9.6K
SHARES
९ असोज काठमाडौ । अब डा सूर्यराज आचार्य र पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला नेकपा (एकीकृत समाजवादी)निकट युवा संघको बैठकलाई प्रशिक्षण दिने भएका छन् ।
पूर्वमहान्यायाधिवक्ता संग्रौला नेकपा (एकीकृत समाजवादी) मा आवद्ध भइसकेका छन् ।यही बीचमा उनीहरुले युवा संघको बैठकलाई प्रशिक्षण दिने भएको हुन् ।
उनीहरुले नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको बैठकमा प्रशिक्षण दिने भएका हुन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट