ताजा जनादेश आवश्यक – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज १२ २०७८
3.7K
SHARES
१२ असोज काठमाडौं । आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशको आवश्यकता रहेको बताएका छन् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । “प्रतिनिधि सभा चलेन,” उनले भने, ताजा जनादेश आवश्यक छ ।
हामी कांग्रेससँग पनि मिल्नुपर्दैन । उहाँहरुले नै निर्वाचन गराए पनि हुन्छ । तर ताजा जनादेशमा जानुपर्छ । उनले सभामुखको भूमिका निष्पक्ष हुन नसकेको भन्दै निर्वाचन आयोग पनि त्यस्तै रहेको आरोप लगाए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट