अखिल (क्रान्तिकारी)को नेतृत्व छान्ने जिम्मा प्रचण्डलाई , कसले मार्ला बाजी ?
Capital Headline
प्रकाशित मिति :
शनिबार, असोज १६ २०७८
3.9K
SHARES
१६ असोज काठमाडौ । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व टुंग्याउन सकेन ।
आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले क्रान्तिकारीको नेतृत्व टुंग्याउने जिम्मेवारी भने अध्यक्ष प्रचण्डलाई दिएको छ ।
प्रचण्डले आइतबार अध्यक्षका आकांक्षीहरू निवर्तवान उपाध्यक्षहरू र महासचिव सबैलाई राखेर छलफल गर्ने भएका छन् ।
त्यसभन्दा अगाडि प्रदेश इन्चार्ज र विद्यार्थीको फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष रञ्जित तामाङ लगायतसँग पनि छलफल गर्ने भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट