आज १,०४३ कोभिड संक्रमित थपिए , १२ जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २० २०७८
3.2K
SHARES
२० असोज काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ४६५ वटा नमुनाको परीक्षण गर्दा १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट