सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प , क्षतिको विवरण आउन बाकी
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक १ २०७८
8.3K
SHARES
१ कार्तिक सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट