माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै , यस्ता छन आजको एजेण्डा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक २ २०७८
7.5K
SHARES
२ कात्तिक काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।यसअघि सोमबार बसेको बैठकमा राष्ट्रिय सम्मेलनका विषयमा छलफल भएको थियो।
थप छलफल गर्नु पर्ने भएकाले आज पनि पार्टी कार्यालय पेरिसडाँडामा बैठक माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बताए।
आज पनि बैठक राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने जनाइएको छ। सोमबारको बैठकमा आगामी राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलन, स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नविकरण तथा पार्टीको विभाग गठन गर्ने विषयमा छलफल भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट