माओवाादी केन्द्रको स्थायी समिति बैठक सुरु , यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक ४ २०७८
9K
SHARES
४ कात्तिक काठमाडौं । अहिले नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने राससले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट