यस कारण सिंहदरबारभित्र गोली चलेपछि…
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक १० २०७८
8.1K
SHARES
१० कात्तिक काठमाडौं । आज सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।
बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट