आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक ११ २०७८
4.6K
SHARES
११ कात्तिक काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
यसअघि मंगलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण आजका लागि सारिएको थियो ।
आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट