सहरी विकास मन्त्री झाँक्री अस्पताल भर्ना
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक ११ २०७८
8.1K
SHARES
११ कात्तिक काठमाडौ। सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्।
मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन्।निमोनियाका कारण गएराति देखि वीर अस्पताल भर्ना भएकी झाक्रीको कोरोना संक्रमण भने नेगेटिभ आएको अस्पतालले जनाएको छ।
बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले क्यापिटल हेडलाईनलाई जानकारी दियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट