एमालेको केन्द्रीय कमिटी बैठक बस्दै , यस्ता छन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक १२ २०७८
9.6K
SHARES
१२ कात्तिक काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुनेछ ।
त्यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए । बिहीबार मात्रै एमाले स्थायी कमिटी बैठक बसेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट