नेपालको पार्टा अवैध हो, त्यसैले बौलाउदैनौ – नेता भट्टराई
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक १७ २०७८
9.5K
SHARES
१७ कात्तिक काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीबाहेकका पार्टीका शीर्ष नेतालाई सम्बोधनका लागि बोलाउने भएको छ ।
तर माधवकुमार नेपालले नेतृत्व गरेको समाजवादी पार्टीलाई भने उसले नबोलाउने बताएको छ ।
“त्यो अवैध पार्टी हो,” एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “अवैध पार्टीलाई बोलाइरहनुपर्दैन ।”
एमालेको उद्घाटनपछि सीधै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । उनले दिएको जानकारीअनुसार उद्घाटनलगत्तै नेतृत्व चयन प्रक्रियामा प्रवेश हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट