सर्वोच्च अदालतमा सेटिङ रहेछ – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक २२ २०७८
6.3K
SHARES
२२ कात्तिक विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला सेटिङमा गरेको आरोप लगाएका छन् ।
आज विराटनगरमा आयोजित पार्टी कार्यक्रममा उनले सर्वोच्च अदालतले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको जिकिर गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट