मूल्य वृद्धिको बारेमा विप्लवले दिए यस्तो प्रतिक्रिया
Capital Headline
प्रकाशित मिति :
मंगलबार, कार्तिक ३० २०७८
6.9K
SHARES
३० कात्तिक काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महँगी खारेज नभएसम्म संघर्ष निरन्तर रहने नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् ।
आज गरिएको नेपाल बन्दमा सहयोग पुर्याउने सबैलाई विज्ञप्तिमार्फ् धन्यवाद दिँदै मूल्य वृद्धि र महँगी खारेज नभएसम्म संघर्ष निरन्तर रहने उनले बताए ।
उनले पक्राउ गरिएका कार्यकर्तालाई रिहाइको माग गरेका छन् । बन्दका क्रममा तीन सय बढी कार्यकर्ता पक्राउ परेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट